Share Market Training by Subas Chandra Bhattarai || Part-1 || SHARE MARKET TRAINING || Artha Sarokar
शिव चन्द्र गुरु, सुबास चन्द्र भट्टराई गुरु, हरि ढकाल सर र सुरज प्याकुरेलसहितको टिम अर्थ सरोकारको आयोजनामा सेयर शिक्षा सम्बन्धि तालिम लिएर देश दौडाहामा निस्किदैछौँ । बिकट रुकुमदेखि सुगम काठमाडौँमा हुने १३ वटा तालिममा सहभागी हुन सक्नुहुनेछ । सहभागी कसरी हुने भन्ने विस्तृत जानकारी अर्थ सरोकारको भाइबर ग्रुपमा उपलब्ध हुनेछ । तपाईं पनि हाम्रो ग्रुपमा जोडिन सक्नुहुनेछ । धन्यवाद। Viber Link : bit.ly/3Nm61Ej

More Stories
Significance of Akshaya Tritiya 2026 | ఈ వస్తువు..ఇంటికి తీసుకురండి కుబేరులు అవుతారు#AstroSyndicate
ఏప్రిల్ 17న అమావాస్య..ప్రమాదకరమైన నరదిష్టి నివారణ, పరిహారం| Nara Disti Nivarana Tips #AstroSyndicate
సొంత ఇంటి కల, భూమి సొంతం కావాలంటే..ఇలా చేయండి వరాహ స్వామి కటాక్షం కలుగుతుంది #AstroSyndicate